Navigation
प्रजिअहरूलाई टेलिफोन गर्दै जिल्लाका समस्या बुझ्दै गृहमन्त्री खाण गृहमन्त्री बालकृष्ण खाणले पछिल्लो समय प्रमुख जिल्ला अधिकारीहरू र प्रहरी प्रमुखहरूसँग जिल्लाका अवस्थाबारे जानकारी लिइरहेका छन्। - Rachana Thapa सुनसरी, मोरङ, झापा, बारा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, कैलाली, बाँके, बर्दिया, दाङ, पर्सा, कञ्चनपुर र नवलपरासी पूर्वका प्रजिअसँग गृहमन्त्री खाणले कुराकानी गरेको उनको सचिवालयले जनाएको छ। जिल्लामा कोभिड–१९ संक्रमण, शान्ति सुरक्षा, जनताले पाएका सेवा सुविधा, कर्मचारीको संख्या पुग/अपुग के छ? जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन जस्ता कुरा गृहमन्त्रीले प्रजिअहरूसँग सोधेका थिए।विस्तृतमा
लोकप्रीय समचार